काठमाण्डौं, असार २० । मनसुनी वायुको प्रभावको कारण आज काठमाण्डौंमा बिहानैदखी वर्षा भईरहेको छ । देशका अधिकांश भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर  साधारणदेखि पूर्णतया बदली रहनेछ । देशैभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने 

कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।