काठमाण्डौं, भदौ १२ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापति पदमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति थिए ।

 सिग्देललाई नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको हो ।