चोक–चोकमा कोरिएको पहेँलो क्रसलाइन

चोक–चोकमा कोरिएको पहेँलो क्रसलाइन
काठमाण्डौं, मंसिर ५ । काठमाण्डौं उपत्यकाका विभिन्न सडकका चोकमा पहेँलो क्रसलाइन बनाइएको छ । सवारी साधनको चाप उच्च हुने चोकमा पहेँलो रङले केही ठाउँ ओगट्ने गरी क्रसलाइन बनाइएको छ। ट्राफिक प्रहरीका अनुसार यो क्रसलाइन सवारीसाधन रोकिन नमिल्ने वा पार्क गर्न नमिल्ने ‘फ्रि जोन’ हो । सडकमा गुडिरहेका सवारीसाधनले चोकमा ट्राफिक व्यवस्थापन गर्न उभिएका प्रहरीलाई नै […]
आज उमेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

आज उमेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

आज उमेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिँदैकाठमाण्डौं, मंसिर ५ । स्थानीय तह उप–निर्वाचन अन्तर्गत आज उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । आज बिहान ९ बजे देखि दिनको १ बजे सम्म उमेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । भने आजै दिनको १ बजे देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन....

स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने

स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो....

शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाई गठन

शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाई गठन

काठमाण्डौं,  जेठ २३  । नागरिकका गुनासा लाई तत्काल सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शासकीय सुधार एकाई गठन भएको छ । मन्त्रालयका प्रशासन महाशाखा सहसचिव सुमन घिमिरेको नेतृत्वमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शासकीय सुधार हेर्ने उपमहानिर्देशक, आर्थिक प्रशासन शाखा, योजना तथा बजेट शाखा र कानुन तथा फैसला कार्यान्वयन....

ताजा अपडेट

धितोपत्र ब्रोकरका २ छाता संगठन गाभिए

धितोपत्र ब्रोकरका २ छाता संगठन गाभिए

ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित

ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित

काठमाण्डौं,  कत्तिक १३ । ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । संयुक्त राज्य अमेरिकामा  आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तान्तरण गरेका....

नेपालका तिन खेलाडीले क्यानडाको टी- २० लिग खेल्ने

नेपालका तिन खेलाडीले क्यानडाको टी- २० लिग खेल्ने

काठमाण्डौं, असार ८ । नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् । ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् । नेपालका कप्तान....

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाण्डौं, मङ्सिर ४ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गराएका थिए । उक्त निर्णय कार्यान्वयनमा....